ई आँखा मा Yi Aakhama Timi Chhau Lyrics in Nepali-Prem Pariyar

Application Launched/Get It Now For Free

ई आँखा मा तिमि छ्यौ Yi Aakhama Timi Chhau is a beautiful Nepali Song By Prem Pariyar From the Nepali Movie “नाई नभन्नु ल 2” Released in 2014. It is a very Romantic drama Film Starred By Priyanka Karki, Suraj Singh Thakuri, Saroj Khanal, Sugyani Bhattarai, Anubhav Regmi. Directed By Bikas Raj Acharya.

Yi Aakhama Timi Chhau Lyrics in Nepali

“ई आँखा मा तिमि छौ” Song Info

➤ SingersPrem Pariyar
➤ Movieनाई नभन्नु ल 2
➤ MusicSuresh Gaire
➤ LyricsKrishnahari Baral
➤ DirectorBikash Raj Acharya

Yi Aakhama Timi Chhau” Song Lyrics

यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ २
देखाउन पो त गाह्रो २
जीवनमा तिमी छ्यौ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ २
बरु सासले दिन्छ धोका २
तिमीले दिन्नौ थाछ
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ

भाग्य त छ कि छैन, तिमी त छ्यौ नि मेरो
कोहि हुन् कि नहुन् आफ्ना, तिमी त हौ नि मेरो,

तिमी त हौ नि मेरो
भित्र मुटु छ कस्तो, यसमा बरु छ संका
मायामा मेरो कहिल्यै, नहोस् कतै आसंका,

नहोस् कतै आसंका
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ

मायामा रम्दछु म, मायाई ले प्यास मेट्छु
टाढै भए नि तिमी , बतास बनेर भेट्छु,

बतास बनेर भेट्छु
तिमी संगै भयौ कि, सजिलो हुन्छा बाटो
देखे तिमीलाई दुखि, रुन्छु म तिम्रो साटो,

रुन्छु म तिम्रो साटो
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ २
देखाउन पो त गाह्रो २
जीवनमा तिमी छ्यौ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ २
बरु सासले दिन्छ धोका २
तिमीले दिन्नौ थाछ
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ

Yi Aakhama Timi Chhau” Song Lyrics

Listen and Download Mp3 Song Of “यी आँखामा👇👇

Categories

error: Content is protected !!