ई आँखा मा तिमि छ्यौ Yi Aakhama Timi Chhau is a beautiful Nepali Song By Prem Pariyar From the Nepali Movie “नाई नभन्नु ल 2” Released in 2014. It is a very Romantic drama Film Starred By Priyanka Karki, Suraj Singh Thakuri, Saroj Khanal, Sugyani Bhattarai, Anubhav Regmi. Directed By Bikas Raj Acharya.
“ई आँखा मा तिमि छौ” Song Info
➤ Singers | Prem Pariyar |
➤ Movie | नाई नभन्नु ल 2 |
➤ Music | Suresh Gaire |
➤ Lyrics | Krishnahari Baral |
➤ Director | Bikash Raj Acharya |
“Yi Aakhama Timi Chhau” Song Lyrics
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ २
देखाउन पो त गाह्रो २
जीवनमा तिमी छ्यौ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ २
बरु सासले दिन्छ धोका २
तिमीले दिन्नौ थाछ
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ
भाग्य त छ कि छैन, तिमी त छ्यौ नि मेरो
कोहि हुन् कि नहुन् आफ्ना, तिमी त हौ नि मेरो,
तिमी त हौ नि मेरो
भित्र मुटु छ कस्तो, यसमा बरु छ संका
मायामा मेरो कहिल्यै, नहोस् कतै आसंका,
नहोस् कतै आसंका
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ
मायामा रम्दछु म, मायाई ले प्यास मेट्छु
टाढै भए नि तिमी , बतास बनेर भेट्छु,
बतास बनेर भेट्छु
तिमी संगै भयौ कि, सजिलो हुन्छा बाटो
देखे तिमीलाई दुखि, रुन्छु म तिम्रो साटो,
रुन्छु म तिम्रो साटो
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ २
देखाउन पो त गाह्रो २
जीवनमा तिमी छ्यौ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ २
बरु सासले दिन्छ धोका २
तिमीले दिन्नौ थाछ
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ
“Yi Aakhama Timi Chhau” Song Lyrics
Listen and Download Mp3 Song Of “यी आँखामा” 👇👇