Yaad Ma Rakhnechu Lyrics in Nepali – Swoopna Suman

Application Launched/Get It Now For Free

Yaad Ma Rakhnechu Lyrics. A beautiful Nepali song by Swoopna Suman.

yaad-ma-rakhnechu-lyrics-swoopna-suman

Yaad Ma Rakhnechu Song Info
Song: Yaad Ma Rakhnechu Lyrics
Singer: Swoopna Suman
Lyrics/ Compose: Swoopna Suman
Music Production: Jyoti Records

Yaad Ma Rakhnechu Lyrics Nepali Song

याद म राख्ने छु सधै
तिम्रो र मेरो कहानी यो
सँगै बितेका ती पल होस् या
मध्य रात सम्मको
हाम्रो कुराकानी त्यो

समयको बेग सँगै
बदलिए म बदलियौ तिमी पनि
हेर न के गर्नु रित यस्तै रहेछ
जिन्दगानीको

थाहा छैन के थियो तिम्रो र मेरो बिचमा
कलिलो त्यो माया या केवल
जोश जवानीको ओ…ओ

तिम्रो पनि आफ्नै सपनाहरु थियो
आशा छ पूरा गर्दैछौ तिनलाई
ढाँटेको हैन लुकाउदिन कुराहरू
सम्झने गर्छु कहिले काँही तिमीलाई

फर्केर आउँ त भन्दिन
तर सम्झेर हाँसीदिनु मलाई
बिर्सेर जाउ पनि भन्दिन म
तिम्रो यादमा राखिदिनु है
सधै मलाई…
सधै मलाई…

याद म राख्ने छु सधै
तिम्रो त्यो हातको न्यानो स्पर्शलाई
भुल्ने म छैन नि कतै
गाह्रो हुदाँको त्यो तिम्रो साथलाई

थाहा छैन के हुने हो भविष्यमा मेरो
तर जे छु म आज तिम्रो हात छ सधै
जीवनको मोडमा फेरि हाम्रो भेट त होला
आशा छ खुशी देखु सधै तिमीलाई

चाहेको थिनँ तिम्रो चित्त दुखाउन कठै
थाहा छ बुझ्नेछौ तिमी कुनै दिन मलाई


फर्केर आउँ त भन्दिन
तर सम्झेर हाँसीदिनु मलाई
बिर्सेर जाउ पनि भन्दिन म
तिम्रो यादमा राखिदिनु है
(सधै मलाई)x६

समयले मेटिन्छ
समयले नै कोरेको घाउ
भन्नु मेरो यति नै हो
जहाँ हुन्छौ तिमी सधै रमाउ
तर, यादमा राख्नु है सधै
तिम्रो र मेरो कहानी यो

Yaad Ma Rakhnechu New Nepali Song Video

Listen and Nepali Song Download Of Yaad Ma Rakhnechu

Swoopna Suman’s Playlist

Udaan- Swoopna Suman Lyrics

Kurera Baschu-Swoopna Suman

Mayalu- Swoopna Suman

Categories

error: Content is protected !!