Udi Jau Nepali Lyrics A beautiful Nepali Love song by Apurva Tamang, released in 2021. Lyrics and composition of this song done by Apurva Tamang himself. Music by Mall Road Studios.

Udi Jau Song Info
Singer: Apurva Tamang
Lyrics: Apurva Tamang
Composer: Apurva Tamang
Music Label: Mall Road Studios
Udi Jau Nepali Lyrics
तिम्रो आवाज नै हो
मेरो जीबनको धुन
जहिले हाथ समाई दीदा
लाग्छ समय रोकी दिउ
तिम्रो आवाज नै हो
मेरो जीबनको धुन
जहिले हाथ समाई दीदा
लाग्छ समय रोकी दिउ
हराऊ छू म त्यों त्यों आँखा देख्दा
तिम्रो तस्वीर यो गीत लेख्दा
हासी दिन्छु जहिले भेट्दा
यो माया मेटिनंदैन मेट्दा
वो ओ ओ…..
उडी जाऊ आज तिमि र म कतई
बादलमा घर बनाई
बिताऊन पाए हुन्थ्यो समय यसरी नै
तिमि र म जूनि भरी लाइ
उडी जाऊ आज तिमि र म कतई
बादलमा घर बनाई
बिताऊन पाए हुन्थ्यो समय यसरी नै
तिमि र म जूनि भरी लाइ
त्यों रातको हाम्रो मिठो बात समझी
नाच छू एक्लै सोची तिम्रो स्पर्श लाइ
हराऊ छू म त्यों त्यों आँखा देख्दा
तिम्रो तस्वीर यो गीत लेख्दा
हासी दिन्छु जहिले भेट्दा
यो माया मेटिनंदैन मेट्दा
वो ओ ओ…..
उडी जाऊ आज तिमि र म कतई
बादलमा घर बनाई
बिताऊन पाए हुन्थ्यो समय यसरी नै
तिमि र म जूनि भरी लाइ
उडी जाऊ आज तिमि र म कतई
बादलमा घर बनाई
बिताऊन पाए हुन्थ्यो समय यसरी नै
तिमि र म जूनि भरी लाइ।
हो ओ ओ ओ ओ ओ ओ
ना ना ना ना ना ना…..
उडी जाऊ Song Video
Listen and Nepali Song Download Of उडी जाऊ
- Youtube Music: http://gestyy.com/etKvyz
Also Check