Udaan Lyrics. A beautiful Nepali song by Swoopna Suman. Also Check Nepali song with lyrics.

Udaan Song Info
Song: Udaan Lyrics
Singer: Swoopna Suman
Lyrics/ Composition: Swoopna Suman
Udaan Lyrics Nepali Song
हेर्दै छु तिमी आज उदास भै
डाँडा पारीको त्यो जुनेलीलाई
बिहानी आउँछ अनि जानु पर्ने छ म
छाडेर तिमीलाई परदेशी हुनलाई
तर आजको यो रात तिमी सँगै छु म हेर
बाँकी छन् कुरा तिमी हाँसेर त बोल
तिम्रो अँगालोमा आज पल्टीएर बस्दा
रात बितेको चालै पाइन
तिम्रो आँखामा मेरा आँखा जुदाई बस्दा
घाम झुल्केको थाहै पाइन
भोलि म जाँदै छु
भोलि म जाँदै छु
जुन र तारा सँग लिएर बिदा
जाँदै छु आज नौलो दुनियाँ तिर
तिम्रो कोमल त्यो बदनको सिरानी बनाई
पल्टिन देउन आजको रातमा
किनकि आजको यो साँझ तिमी सँगै छु म हेर
बाँकी छन् कुरा मन खोलेर त बोल
तिम्रो अँगालोमा आज पल्टीएर बस्दा
रात बितेको चालै पाइन
तिम्रो आँखामा मेरा आँखा जुदाई बस्दा
घाम झुल्केको थाहै पाइन
भोलि म जाँदै छु
भोलि म जाँदै छु
भोलि म जाँदै छु
भोलि म जाँदै छु
भोलि म जाँदै छु
भोलि म जाँदै छु
Udaan Lyrics New Nepali Song Video
Listen and Nepali Song Download Of Udaan
- Gaana: https://7r6.com/SwoopnaSuman
- Youtube Music: https://7r6.com/UdaanSwoopnaSuman
More Swoopna Suman’s Playlist
Farki Aaune Chu- Swoopna Suman