Udaan Lyrics- Song by Swoopna Suman

Application Launched/Get It Now For Free

Udaan Lyrics. A beautiful Nepali song by Swoopna Suman. Also Check Nepali song with lyrics.

udaan-lyrics-swoopna-suman

Udaan Song Info

Song: Udaan Lyrics
Singer: Swoopna Suman
Lyrics/ Composition: Swoopna Suman

Udaan Lyrics Nepali Song

हेर्दै छु तिमी आज उदास भै 

डाँडा पारीको त्यो जुनेलीलाई 

बिहानी आउँछ अनि जानु पर्ने छ म 

छाडेर तिमीलाई परदेशी हुनलाई 

तर आजको यो रात तिमी सँगै छु म हेर 

बाँकी छन् कुरा तिमी हाँसेर त बोल 

तिम्रो अँगालोमा आज पल्टीएर बस्दा 

रात बितेको चालै पाइन 

तिम्रो आँखामा मेरा आँखा जुदाई बस्दा 

घाम झुल्केको थाहै पाइन 

भोलि म जाँदै छु 

भोलि म जाँदै छु 

जुन र तारा सँग लिएर बिदा 

जाँदै छु आज नौलो दुनियाँ तिर 

तिम्रो कोमल त्यो बदनको सिरानी बनाई 

पल्टिन देउन आजको रातमा 

किनकि आजको यो साँझ तिमी सँगै छु म हेर 

बाँकी छन् कुरा मन खोलेर त बोल 

तिम्रो अँगालोमा आज पल्टीएर बस्दा 

रात बितेको चालै पाइन 

तिम्रो आँखामा मेरा आँखा जुदाई बस्दा 

घाम झुल्केको थाहै पाइन 

भोलि म जाँदै छु 

भोलि म जाँदै छु 

भोलि म जाँदै छु 

भोलि म जाँदै छु 

भोलि म जाँदै छु 

भोलि म जाँदै छु 

Udaan Lyrics New Nepali Song Video

Listen and Nepali Song Download Of Udaan

More Swoopna Suman’s Playlist

Mayalu- Swoopna Suman

Farki Aaune Chu- Swoopna Suman

Juneli Raatma- Swoopna Suman

Categories

error: Content is protected !!