Tililili Lyrics in Nepali-Song By Brijesh Shrestha

Application Launched/Get It Now For Free

तिलिली टयाप्पे Tililili A beautiful Nepali song by Brijesh Shrestha & Nikhita Thapa. Released in 2020, regarding the festival of Dasei. Below are the Lyrics of the song..

Tililili Lyrics in Nepali

तिलिली ” Song Info

➤ Singer: Brijesh Shrestha & Nikhita Thapa
Lyrics: Nikhita Thapa
➤ Music: Brijesh Shrestha (Ness Studios)

” Tililili” Song Lyrics

तिलिली टयाप्पे  तिम्री भयो भन

मम याद मा तिम्रै साईला

गाई दिन्छु माया को गीत यो लै बरी

हो हो हो हो, हो हो होहोहो हो..

हो हो हो हो, हो हो होहोहो हो..

तिलिली टयाप्पई चोरी गयो मन

गोधूलि सांझ मा साइली

लजालू तिम्रो त्यो बानी मा लै बरी

हो हो हो हो, हो हो होहोहो हो..

हो हो हो हो, हो हो होहोहो हो..

…Music…

आकाश मा, नउ लाखे तारा

सिमटिये त्यो आँखें मा सरर

झिली मिली सहर..

वारी पारी साईयूं रंग

बताश मा बेग्लै तरंग

झिलिमिलि  गाउ घर..

तिलिली टयाप्पई, साथी भाई साथै

नाचौ ला, हासौ  ला

सररर रर  ..

जुनकिरी त्यो तारा सरी

टिमटिमाऊछ त्यो डाँडा भरी

झिलिमिलि  गाउ घर..

बोलेको भर   सानी

जे आज खोली देऊ नि

झिली मिली सहर..

तिलिली टयाप्पई, साथी भाई साथै

नाचौ ला, हासौ  ला

सररर रर  ..

” Tililili” Song Video

Listen and Download Mp3 Song Of 👇 तिलिली 👇

Categories

error: Content is protected !!