Thahai Bhayena Lyrics in Nepali- By Swoopna Suman

Application Launched/Get It Now For Free

Thahai Bhayena Lyrics. A beautiful Nepali love song by SWOOPNA SUMAN. From the Movie Intu Mintu Londonma Featured by Dhiraj Magar and Samragyee RL Shah in lead roles. Enjoy the Nepali Lyrics.

Thahai Bhayena Lyrics in Nepali- By Swoopna Suman

Thahai Bhayena Song Info

Song: Thahai Bhayena Lyrics
Singer: SWOOPNA SUMAN
Lyrics: SWOOPNA SUMAN
Music: SUJIL KARMACHARYA

Thahai Bhayena Lyrics Nepali Song

यो बाटो तिमी संग हिन्दा हिन्दै
जानी नजानी तिम्रो हात समाउदै
बगलमा बसी तिम्रो मुस्कुराउदै

मायाका गीतहरु गुनगुनाउदै
थाहै भएन कहिले मन बस्यो
तिम्रो हासोमा कहिले मन फस्यो

तिमीलाई घन्टौ सम्म पर्खि बस्थे
रमाइलो गफगाफ सुनी सुनाउदै
फेरी तिमीलाई सम्झी आफै टोलाउदै
तिम्रो उदासिपन्म तिमी हसौदै
थाहै भएन कहिले के भयो
तिम्रो आँखामा मन दुबिगायो
बुझाउन नखोजेको होइन मनलाई
तर मनै त हो यो कहाँ मान्छ र
भुलाउना नखोजेको होइन यादलाई
तर टाढा हुन्छ बढी जान्छ झन्

थाहै भएन के भयो
थाहै भएन के भयो
थाहै भएन के भयो
थाहै भएन के भयो
थाहै भएन के भयो

बिहानी संगै बसी coffee पिउदै
पछाडी तिमी अघि म बाटो देखाउदै
राती अँन्धेरिमा तारा गन्दै
Diaryमा तिम्रो नाम कोर्दै
थाहै भएन कहिले म हासे
तिम्रो मिठो मिठो बोलीमा फसे
थाहै भएन कहिले म हासे
तिम्रो मिठो मिठो बोलीमा फसे

सुनाउन नखोजेको होइन तिमीलाई
तर नजिकै आइ भन्न सक्दिन
हेरन आज भोलि येस्तै छ मलाई
त्यहाँ तिमीलाई पनि त्यस्तै हुन्छ कि?
थाहै भएन के भयो
(थाहै भएन के भयो)
थाहै भएन के भयो
(थाहै भएन के भयो)
थाहै भएन के भयो
(थाहै भएन के भयो)
थाहै भएन के भयो
थाहै भएन के भयो

मेरा गीतहरुको शब्दमा
नाम तिम्रो छ हेरन
मैले गुनगुनाउने धूनहरुमा
याद तिम्रो छ सुनानना (व-व)
जहाँ जाउ जे गरु म
तिमीलाई नै सम्झिन्छु
एक्लै बस्न मन पराउने म
तिम्रो साथमा रमाउदैछु किन हेरन
भन, मलाई यो के भयो
(भन, मलाई यो के भयो)
भन, मलाई यो के भयो
(भन, मलाई यो के भयो)
भन, मलाई यो के भयो
(भन, मलाई यो के भयो)

तिमी नै भन के भयो
भन, मलाई यो के भयो

Thahai Bhayena Lyrics New Nepali Song Video

Listen and Nepali Song Download Of Thahai Bhayena

Also Check

साजन राज वैद्य Lyrics

ब्रिजेश श्रेष्ठ Lyrics

Categories

error: Content is protected !!