Teenpatey-Dekhera Timilai Lyrics in Nepali- Sujan Chapagain

Application Launched/Get It Now For Free

Teenpatey-Dekhera Timilai Lyrics in Nepali. A beautiful romantic Nepali song by Sujan Chapagain & Bidhya Tiwari. With an amazing Soulful voice. You Must Listen to the song. Enjoy the Nepali lyrics of this song below.

Teenpatey-Dekhera Timilai Lyrics in Nepali- Sujan Chapagain

Audio Credits
Song: Teenpatey-Dekhera Timilai Lyrics
Singer: Sujan Chapagain & Bidhya Tiwari
Lyrics: Hark Saud
Music Composition: Sujan Chapagain
Mixing/Mastering: Kobid Bazra

Listen & New Nepali Song Download

  1. Teenpatey-Dekhera Timilai Sujan Chapagain
Click Here to Download Mp3

Teenpatey-Dekhera Timilai Lyrics Nepali Song

[Verse 1: Male]
देखेर तिमीलाई, हेरेर तिमीलाई
तिमीलाई, तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई, तिमीलाई
देखेर तिमीलाई, हेरेर तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
मनै मनमा माया तीनपाते भैदियो

[Verse 2: Female]
विपनीमा तिमीलाई, सपनीमा तिमीलाई
तिमीलाई, तिमीलाई
दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई, तिमीलाई
विपनीमा तिमीलाई, सपनीमा तिमीलाई
दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
मेरो रसरङ्ग सबै, तिमीतिरै गैदियो
मेरो रसरङ्ग सबै, तिमीतिरै गैदियो

[Verse 3: Male & Female]
बाँसै काटे चोया, बाँसै खिपी डोको
तिमीसँगै घामछाँया हुने मनको धोको
बाँसै काटे चोया, बाँसै खिपी डोको
तिमीसँगै घामछाँया हुने मनको धोको

[Verse 4: Female]
शिरै फूल शिरैमा लाउँला कसरी
नौगेडी कानैमा लाउँला कसरी
ओठैमा हाँसो आउला कसरी
ओठैमा हाँसो आउला कसरी
सुन्छु नि कानै भरी
मन उड्छ डाँडै पारी
सुन्छु नि कानै भरी
मन उड्छ डाँडै पारी

[Verse 5: Male]
आफै मुस्काउ मुसुक्क
जुनतारा टिपी कोहीँ दिदैन
थोपा थोपा मिली बग्छ खोला
सागरको कुनै मुहान हुँदैन
रात पछि हुन्छ उजेली
मनचरी गाउँ सुसेली
रात पछि हुन्छ उजेली
मनचरी गाउँ सुसेली

[Verse 6: Male & Female]
आउ समाउ, यी नाडी मेरा
तिम्रै माया, दिनरात चल्छ
उठाउ यी मेरा नजरका घुम्टोहरु
तिम्रै मुहार हेर्न चञ्चल छन्
आउ समाउ, यी नाडी मेरा
तिम्रै नाम, दिनरात चल्छ
उठाउ यी मेरा नजरका घुम्टोहरु
तिम्रै मुहार हेर्न चञ्चल छन्
मनै मनमा माया तीनपाते भैदियो
मेरो रसरङ्ग सबै, तिमीतिरै गैदियो!

Teenpatey Nepali Video Song

More Song Lyrics in Nepali

Categories

error: Content is protected !!