पागल म बन्न सक्छु Pagal Ma Banna Sakchhu Lyrics in Nepali| Swaroop Raj Aacharya

Application Launched/Get It Now For Free

पागल म बन्न सक्छु Pagal Ma Banna Sakchhu is a sad Nepali Song By Swaroop Raj Aacharya From the Nepali Movie “रिदम” Released in 2013. It is a very Sad drama Film Starred By Shweta Bhattarai, Jiwan Luitel, Anubhav Regmi, Wilson Bikram Rai, Neer Bikram Shah. Directed By Bikas Raj Acharya.

Pagal Ma Banna Sakchhu

“पागल म बन्न सक्छु” Song Info

➤ SingersSwaroop Raj Aacharya
Movieरिदम
LyricsKrishnahari Baral
DirectorBikash Raj Acharya

“Pagal Ma Banna Sakchhu” Song Lyrics

हो हो हो हो हो
हो हो हो हो हो
पागल म बन्न सक्छु,
सक्दिन तिमीलाई छोड़न
म मित रोजन सक्छु
सक्दिन अरु रोजन

छोड़ी गयो मलाई किन ?
ए जिन्दगानी ,
सल्कियो आगो मनमा
आँखामा बसर्यो पानी
पागल म बन्न सक्छु।

….Music….

तिमि सँगै हुँदा, बिष पिए पानी मरदीन म
एक्लै हुँदा त अमृत पिए पनि म मर्छू। …. २
हजार हजार जन्म लिन्छु म तिम्रै लागि ,
पागल म बन्न सक्छु।

….Music….

तिमि नै होऊ हरपल मैले फेरने
साँस पनि
तिमीलाई त हो पल पल मैले गर्ने
बिस्वास पनि। …. 2
तिमि भन्दा प्यारो कोही हुन्न मेरा लागि
मलाई स्यानु लाग्छ तिम्रो सामु आकश पनि।
पागल म बन्न सक्छु
सक्दिन तिमीलाई छोड़न
म मित रोजन सक्छु
सक्दिन अरु रोजन।

“Pagal Ma Banna Sakchhu” Song Video
More Nepali Lyrics, आँसू को अर्थ Lyrics

Listen and Download Mp3 Song Of “पागल म बन्न सक्छु

Categories

error: Content is protected !!