मेरो भन्नु को छ र Mero Bhannu Ko Cha Ra Nepali lyrics- Ekdev Limbu

Application Launched/Get It Now For Free

(मेरो भन्नु को छ र ) Mero Bhannu Ko Cha Ra A beautiful Nepali romantic song by Ekdev Limbu. Featurred by Neeva Adhikari, Resme Sen & Aruz.Below are the Lyrics of the song..

Mero Bhannu Ko Cha Ra lyrics in nepali

मेरो भन्नु को ” Song Info

➤ Singer: Ekdev Limbu
Lyrics: Manish Basistha
Music: Hari Lamsal
Director: Beyond(Ness studio)

Mero Bhannu Ko Cha Ra” Song Lyrics

मेरो भन्नु को , तिम्रो भन्नु को
मलाई भुलेर तिमी बस्न सक्छौ
लौदिन कर लाग्छ त्यै गर
तर कहिले माया नमार,
तर कहिले माया नमार

मेरो भन्नु को , तिम्रो भन्नु को
मलाई छोडेर अन्तै हाँस्न सक्छौ
छैन मलाई डर तिम्रै लाग्छ भर
जे गर माया नमार, जे गर माया नमार

केहि बेर नबोलुला, कुनै पल नसुनुला
केहि बेर नबोलुला, कुनै पल नसुनुला

तर मलाई तिमी बुझ्नु है, मलाई तिमी बुझ्नु है
कहिले कहिँ कुरै नमिल्ला, तर दुखि नहुनु है
कहिले दुखि नहुनु है, तर दुखि नहुनु है

मेरो भन्नु को , तिम्रो भन्नु को
मलाई भुलेर तिमी बस्न सक्छौ
लौदिन कर लाग्छ त्यै गर
तर कहिले माया नमार,
तर कहिले माया नमार

मेरो भन्नु को , तिम्रो भन्नु को
मलाई छोडेर अन्तै हाँस्न सक्छौ
छैन मलाई डर तिम्रै लाग्छ भर
जे गर माया नमार, जे गर माया नमार

“Mero Bhannu Ko Cha Ra” Song Video

Listen and Download Mp3 Song Of 👇मेरो भन्नु को छ र👇

Categories

error: Content is protected !!