(मेरो भन्नु को छ र ) Mero Bhannu Ko Cha Ra A beautiful Nepali romantic song by Ekdev Limbu. Featurred by Neeva Adhikari, Resme Sen & Aruz.Below are the Lyrics of the song..
“ मेरो भन्नु को छ र ” Song Info
➤ Singer: Ekdev Limbu |
➤ Lyrics: Manish Basistha |
➤ Music: Hari Lamsal |
➤ Director: Beyond(Ness studio) |
“Mero Bhannu Ko Cha Ra” Song Lyrics
मेरो भन्नु को छ र, तिम्रो भन्नु को छ र
मलाई भुलेर तिमी बस्न सक्छौ र
लौदिन म कर ज लाग्छ त्यै गर
तर कहिले माया नमार,
तर कहिले माया नमार
मेरो भन्नु को छ र, तिम्रो भन्नु को छ र
मलाई छोडेर अन्तै हाँस्न सक्छौ र
छैन मलाई डर तिम्रै लाग्छ भर
जे गर माया नमार, जे गर माया नमार
केहि बेर म नबोलुला, कुनै पल म नसुनुला
केहि बेर म नबोलुला, कुनै पल म नसुनुला
तर मलाई तिमी बुझ्नु है, मलाई तिमी बुझ्नु है
कहिले कहिँ कुरै नमिल्ला, तर दुखि नहुनु है
कहिले दुखि नहुनु है, तर दुखि नहुनु है
मेरो भन्नु को छ र, तिम्रो भन्नु को छ र
मलाई भुलेर तिमी बस्न सक्छौ र
लौदिन म कर ज लाग्छ त्यै गर
तर कहिले माया नमार,
तर कहिले माया नमार
मेरो भन्नु को छ र, तिम्रो भन्नु को छ र
मलाई छोडेर अन्तै हाँस्न सक्छौ र
छैन मलाई डर तिम्रै लाग्छ भर
जे गर माया नमार, जे गर माया नमार
“Mero Bhannu Ko Cha Ra” Song Video
Listen and Download Mp3 Song Of 👇मेरो भन्नु को छ र👇
- Youtube Music: http://gestyy.com/etgLgc