Mari Jau Lyrics in Nepali -Bikki Gurung

Application Launched/Get It Now For Free

Mari Jau Lyrics in Nepali. A beautiful heart touching Nepali song by Bikki Gurung. Enjoy the Nepali Lyrics of this song.

mari-jau-lyrics-bikki-gurung

Mari Jau Lyrics Nepali Song Lyrics

कुरा सबै थाहै छ नि, तिमीलाई के भनु म?
पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?
तिमी हाँसेको हेरीरहे सधैं भरि यसरी नै
तिम्रो आँखामा आँसु देखे मरी जाँऊ, सासै राेकी
कुरा सबै थाहै छ नि, तिमीलाई के भनु म?
पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?
तिमी हाँसेको हेरीरहे सधैं भरि
यसरी नै तिम्रो आँखामा आँसु देखे मरी जाँऊ, सासै राेकी

मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ

हाँसी-खुशी सजाएका सपना सबै बिलाई सकेछ
माटोको महल सरी संसार मेरो आधिले बगाई लगि सकेछ
तिम्रो जीवन सधैं भरी यसरी नै फलीफूली रहोस्
तिम्रो आँखामा आँशु देखे मरी जाँऊ सासै राेकी

मरी जाँऊ, मरी जाँऊ
मरी जाँऊ, मरी जाँऊ
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ

Mari Jau Nepali Video Song

Listen Online:- Youtube Music Spotify

New Released Nepali Song

Categories

error: Content is protected !!