मइले सोचेको जस्तै Maile Socheko Jastai Lyrics in Nepali| Santosh Lama

Application Launched/Get It Now For Free

मइले सोचेको जस्तै Maile Socheko Jastai is a very beautiful Nepali Song From Nepali Movie “प्रेम गीत”. Song Describes the About desires of two persons when they are looking for Love. Starred By Pooja Sharma & Pradeep khadka in the lead role.

Maile Socheko Jastai  Song Lyrics

“मइले सोचेको जस्तै” Song Info

SingersSantosh Lama, Swechha Thakuri
Movieप्रेम गीत
➤ MusicArjun Pokharel
LyricsDr. Krishna Hari Baral
➤ DirectorSudarshan Thapa

Maile Socheko Jastai” Song Lyrics

मइले सोचेको जस्तै, मइले खोजेको जस्तै
तिमि मा नै बसदे छ यो मन ……2

Male:
मुटु मुटु साटन पाए ,
संगे जुनी काटन पाए
कति मिठो, कति प्यारो हुन्थो होला नि मेरो जी
वन

हो होहो होहो , हो होहो होहो
हो होहो होहो , हो होहो होहो

…….. Music …….

Female :
तिम्रो मुटु बनु ,तिम्रो धड़कन बनु
तिम्रो साँस बनु , माया खास बनु

Male:
तिमि तिमि तिमि
तिमि मै छ मेरो हर खुशी
तिमि तिमि तिमि ने हो
मेरो ज़िन्दगी।

Female :
मइले सोचेको जस्तै, मइले खोजेको जस्तै
तिमि मा नै बसदे छ यो मन

…….. Music …….

Female :
संगीत बनु, तिम्रो गीत बनु
तिमलाई माया गरी चर्चित बनु। ……2

Male:
संगे संगे संगे
संगे हौस जीवन मरण
युगो युगो बनोस हाम्रो प्रेम उदहारण। .

मइले सोचेको जस्तै, मइले खोजेको जस्तै
तिमि मा नै बसदे छ यो मन
मुटु मुटु साटन पाए ,
संगे जुनी काटन पाए

कति मिठो, कति प्यारो हुन्थो होला नि मेरो जीवन

हो होहो हो हो , हो होहो हो हो
हो होहो हो हो , हो होहो हो हो

ना नाना ना ना ,ना नाना ना ना
ना नाना ना ना ,ना नाना ना ना

“Maile Socheko Jastai” Song Video
रंग RANG Lyrics, ओराली लागेको Lyrics, म मरने बेला Lyrics

Listen and Download Mp3 Song Of “मइले सोचेको जस्तै

Categories

error: Content is protected !!