मइले सोचेको जस्तै Maile Socheko Jastai is a very beautiful Nepali Song From Nepali Movie “प्रेम गीत”. Song Describes the About desires of two persons when they are looking for Love. Starred By Pooja Sharma & Pradeep khadka in the lead role.
“मइले सोचेको जस्तै” Song Info
➤ Singers | Santosh Lama, Swechha Thakuri |
➤ Movie | प्रेम गीत |
➤ Music | Arjun Pokharel |
➤ Lyrics | Dr. Krishna Hari Baral |
➤ Director | Sudarshan Thapa |
“Maile Socheko Jastai” Song Lyrics
मइले सोचेको जस्तै, मइले खोजेको जस्तै
तिमि मा नै बसदे छ यो मन ……2
Male:
मुटु मुटु साटन पाए ,
संगे जुनी काटन पाए
कति मिठो, कति प्यारो हुन्थो होला नि मेरो जीवन
हो होहो होहो , हो होहो होहो
हो होहो होहो , हो होहो होहो
…….. Music …….
Female :
तिम्रो मुटु बनु ,तिम्रो धड़कन बनु
तिम्रो साँस बनु , माया खास बनु
Male:
तिमि तिमि तिमि
तिमि मै छ मेरो हर खुशी
तिमि तिमि तिमि ने हो
मेरो ज़िन्दगी।
Female :
मइले सोचेको जस्तै, मइले खोजेको जस्तै
तिमि मा नै बसदे छ यो मन
…….. Music …….
Female :
संगीत बनु, तिम्रो गीत बनु
तिमलाई माया गरी चर्चित बनु। ……2
Male:
संगे संगे संगे
संगे हौस जीवन मरण
युगो युगो बनोस हाम्रो प्रेम उदहारण। .
मइले सोचेको जस्तै, मइले खोजेको जस्तै
तिमि मा नै बसदे छ यो मन
मुटु मुटु साटन पाए ,
संगे जुनी काटन पाए
कति मिठो, कति प्यारो हुन्थो होला नि मेरो जीवन
हो होहो हो हो , हो होहो हो हो
हो होहो हो हो , हो होहो हो हो
ना नाना ना ना ,ना नाना ना ना
ना नाना ना ना ,ना नाना ना ना
“Maile Socheko Jastai” Song Video
Listen and Download Mp3 Song Of “मइले सोचेको जस्तै“
- SoundCloud: http://bitly.ws/9N3u
- Youtube Music: http://bitly.ws/9N3v