म यस्तो गीत गाउँछु Ma Yesto Geet Gauchu Nepali Love Song By Anju Panta & Sugam Pokhrel

Application Launched/Get It Now For Free

म यस्तो गीत गाउँछु Ma Yesto Geet Gauchu is a very beautiful Nepali Song From Nepali Movie “प्रेम गीत”. Song Describes the About desires of two persons when they are looking for Love. Starred By Pooja Sharma & Pradeep khadka in lead role.

Ma Yesto Geet Gauchu

“म यस्तो गीत गाउँछु” Song Info

SingersAnju Panta, Sugam Pokhrel
Movieप्रेम गीत
MusicArjun Pokharel
➤ LyricsArjun Pokharel
DirectorSudarshan Thapa

“Ma Yesto Geet Gauchu” Song Lyrics

म यस्तो गीत गाउँछु , जून प्रेम गीत बनोस
हर माया गर्ने जोडिले, आफने गीत भनोस …..

राम्रा राम्रा सपना होस त्यहाँ
मीठा मीठा बिपना होस त्यहाँ

दुइ मुटु एक धड़कन हुन्छ जहाँ। …….

नियालेरा मेरो आँखामा हेर त्यहाँ पाउछेउ आफ्नै चित्र
सजाई सकेछु मइले तिमीलाई मेरो यो मुटु भित्र। ….. 2

…….Music…….

हो हो हो
आफ्नै भन्दा प्यारो लाग्दो रइछ तिम्रो जीबन
आफ्नै बसमा कहाँ हुदो रइछ र यो मन। …… 2
डुल्छ तिम्रो वरि-पारी ,
भुल्छ तिणरो वरि-पारी
समझियेरा तिमीलाई घरी घरी। …….

नियालेरा मेरो आँखामा हेर त्यहाँ पाउछेउ आफ्नै चित्र
सजाई सकेछु मइले तिमीलाई मेरो यो मुटु भित्र।

“Ma Yesto Geet Gauchu” Song Video
Trending Nepali Lyrics, All Nepali Lyrics

Listen and Download Mp3 Song Of “म यस्तो गीत गाउँछु

Categories

error: Content is protected !!