म तिम्रो Ma Timro A beautiful Nepali song by Swoopna Suman. Released in 2017. Below are the Lyrics of the song..
“Ma Timro” Song Info
➤ Singer: Swoopna Suman |
➤ Lyrics: Swoopna Suman |
➤ Music: Swoopna Suman |
“Ma Timro” Song Lyrics
आकाशैमा नौ लाखेँ तारा
तारालाई ढाक्ने कालो त्यो बादल
बादल छिचोली आउनेछु म त
लिन तिमीलाई, मेरो यो साथ
आउन मसँग उडेर हेर
आउन मसँग उडेर हेर जुनैको नजिक
दिनेछु तिमीलाई अज्मबरी माया आँखाैमा राखेर
सजाउने छु मेरो मुटुको माझ अङगालो खोलेर
तिमी थामिदेउ हात, नछोड साथ
बोलिदेउ मायाका दुई मिठा बात
आउन आउ मसँग गाउ
आँखा उघारी हेर मलाई तिम्रो
नजिकै छुनि मुटुमै राख
अंगाल मलाई, तिम्रै म हुँ नि
आधा निधाएका आँखाले तिम्रो निन्द्रमा हेरेर
सुनी रहन्छाै गीत त यो मेरो मुसुक्क हाँसेर
परेली तिम्रो झिम–झिम गर्छै
हातले मेरो आउला समाउछाै
नजिकै आउ, मलाई समाउ
चिसो छ मुटु, न्यनो बनाइ तिम्रो
साथैमै राख, जान नदेउ
सम्हाल मलाई तिम्रै म हुँ नि
म तिम्रो हु (Ooh, ooh, ooh)
छुनि म तिम्रो (तिम्रो)
ना–ना–ना, ना–ना–ना–ना
म तिम्रो हु (Ooh, ooh, ooh)
छुनि म तिम्रो
ना–ना–ना, ना–ना–ना–ना–ना
“म तिम्रो” Song Video
- Spotify: http://gestyy.com/etkkNr
- Jio Savan: http://gestyy.com/etkkBm
- Youtube Music: http://gestyy.com/etkkXu