Ma Timro Lyrics in Nepali-Song By Swoopna Suman

Application Launched/Get It Now For Free

म तिम्रो Ma Timro A beautiful Nepali song by Swoopna Suman. Released in 2017. Below are the Lyrics of the song..

Ma Timro Lyrics in Nepali

“Ma Timro” Song Info

➤ Singer: Swoopna Suman
➤ Lyrics: Swoopna Suman
➤ Music: Swoopna Suman

Ma Timro” Song Lyrics

आकाशैमा नौ लाखेँ तारा
तारालाई ढाक्ने कालो त्यो बादल
बादल छिचोली आउनेछु म त
लिन तिमीलाई, मेरो यो साथ
आउन मसँग उडेर हेर
आउन मसँग उडेर हेर जुनैको नजिक
दिनेछु तिमीलाई अज्मबरी माया आँखाैमा राखेर
सजाउने छु मेरो मुटुको माझ अङगालो खोलेर
तिमी थामिदेउ हात, नछोड साथ
बोलिदेउ मायाका दुई मिठा बात
आउन आउ मसँग गाउ
आँखा उघारी हेर मलाई तिम्रो
नजिकै छुनि मुटुमै राख
अंगाल मलाई, तिम्रै म हुँ नि

आधा निधाएका आँखाले तिम्रो निन्द्रमा हेरेर
सुनी रहन्छाै गीत यो मेरो मुसुक्क हाँसेर
परेली तिम्रो झिमझिम गर्छै
हातले मेरो आउला समाउछाै
नजिकै आउ, मलाई समाउ
चिसो मुटु, न्यनो बनाइ तिम्रो

साथैमै राख, जान नदेउ
सम्हाल मलाई तिम्रै हुँ नि

तिम्रो हु (Ooh, ooh, ooh)
छुनि तिम्रो (तिम्रो)
नानाना, नानानाना

तिम्रो हु (Ooh, ooh, ooh)
छुनि तिम्रो
नानाना, नानानानाना

तिम्रो” Song Video

Categories

error: Content is protected !!