LAJJAWATI JHAR Lyrics in Nepali-By Mahesh Kafle

Application Launched/Get It Now For Free

लज्जावती झार LAJJAWATI JHAR A beautiful Nepali song by Singer Mahes Kafle. His famous song Nacha Firir is able to win millions of hearts last time. Now he is back with another soulful hit. Starred by Mahesh kafle and Anchal Sharma.

LAJJAWATI JHAR Lyrics in Nepali

LAJJAWATI JHAR” Song Info

➤ Singer: Mahesh Kafle& Asmita Adhikari
➤ Lyrics: Mahesh Kafle
➤ Music: Shyamshwet Rasaily
➤ Director: Asif Shah

“LAJJAWATI JHAR” Song Lyrics

लज्जावती झार जस्तै लजाउछौ

खै कसरि यो सिउँदो सजाउछौ

अलि ओर आऊ

(अलि ओर आऊ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ) x

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

आगो मा घिउ हाले झैँ भईहाल्छु

तिम्रो छेऊमा पग्लिदै गईहाल्छु

खै कसरि आऊ

(खै कसरि आऊ माया, भन तिम्रो छेऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ) x

बुझ्नु पर्छ मनका कुरा केहि नबोले नि

पढ्नु पर्छ आँखाहरु मुखै नखोले नि

अँधेरीमा जान सक्छु तिर्सुलिको तिरमा

तर तिम्रो सामु मुटु हुन्न कैले पिरमा

फुलै दिए कानैमा सिउरिन्छौ

हात समाउदा लजाउदै निउरिन्छौ

अलि ओर आऊ

(अलि ओर आऊ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ) x

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

देखे पछि जूनझैँ त्यो मुहार

पसिनाले ज्यान भिज्छ नुहार

(खै कसरि आऊ माया, भन तिम्रो छेऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ) x

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ

मनको कुरा मनैमा राखे ढिलो हुन सक्छ

पछि फेरी पछुताउदै त्यो मन रुन सक्छ

कति कोरे तिम्रो लागि कबिता गीत

भन्न मात्र नसक्या हो मैले तिमी सित

फुलेको फुल अर्कैले टिप्ला है

सम्झना मै जिन्दगि बित्ला है

अलि ओर आऊ

(अलि ओर आऊ माया, बस मेरै छेऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ) x

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ

जुगै जाने पिरती लाउला, बैना रुमाल देऊ

लाज भाग्ने आट जाग्ने, मन्त्र गरि देऊ

लज्जावती झार” Song Video

Also Check

Nepali Song with lyrics

Nepali song new mp3

Categories

error: Content is protected !!