Kurera Baschu Lyrics. A beautiful Nepali song by Swoopna Suman. Describing about Love and relationship. Lyrics and composition of this song done by Swoopna Suman himself.

Kurera Baschu Song Info
Song: Kurera Baschu Lyrics
Singer: Swoopna Suman
Lyrics/ Composition: Swoopna Suman
Music Production: Jyoti Records
Kurera Baschu Lyrics Song Lyrics
अँधेरी रातमा निन्द्रा को काखमा
निदाएकी मेरी मायालाई, न्यानो सम्झना
अँधेरी रातमा निन्द्रा को काखमा
निदाएकी मेरी मायालाई, न्यानो सम्झना
मान्छेको भिडमा दिनको उज्यालोमा
थाकेकी होलिन मेरी मायालाई, न्यानो सम्झना
आज फेरी फेरी सधै गरि
तिम्रो फोटो मा टोलाई हेर्दा
यी आँखा बाट आँशु त्यसै, बगिगयो
आँखा चिम्ली फेरी फेरी
तिम्रो याद मा डुबेर हेर्दा
माया तिम्रो लागि त्यसै बढी गयो
बाटुला आँखाको हेराइ ले सताई रह्यो
सानो तिनो हातको न्यानो त्यो स्पर्शलाई
मेरा औला ले खोजि रह्यो
कोल्टे फेरी निदाउन सकिन
तिमीलाई नसम्झी रमाउनै जानिन ह ह..
सपनीमा आउनु मायालु
कुरेर बस्छु तिम्रो लागि म
सपनीमा आउनु मायालु
कुरेर बस्छु तिम्रो लागि म
अँधेरी रातमा, सितल बतास मा
कुरेकी होलिन् मेरी मायालाई, मिठो सम्झना
कोमल ति आँखाले आँसु नझार न
सम्झना आए म हुने छु त्यही मन को माझमा
लजालु ओठैको हाँसो ले बिलाई रह्यो
तिमीसँग बितेका पलहरुलाई सम्झेर
एक्लै म हाँसी रहे
कोल्टे फेरे फेरी निदाउन सकिन
तिमीलाई नसम्झी रमाउनै जानिन
सपनीमा आउनु मायालु
कुरेर बस्छु तिम्रो लागि म
सपनीमा आउनु मायालु
कुरेर बस्छु तिम्रो लागि म
अँधेरी रातमा निन्द्रा को काखमा
निदाएकी मेरी माया लाई, न्यानो सम्झना
Kurera Baschu New Nepali Song Video
Swoopna Suman’s Playlist
झरि – Swoopna Suman
कुनै दिन- Swoopna Suman
फर्की आउने छु- Swoopna Suman
Ma Timro Swoopna Suman