कुनै दिन Kunai Din (The Coffee Song) A beautiful Nepali song by Swoopna Suman. Featured by Swoopna Suman, Sweta Singh Hamal & Bijay Basnet. Below are the Lyrics of the song..
“Kunai Din” Song Info
➤ Singer: Swoopna Suman |
➤ Lyrics: Swoopna Suman |
➤ Music: Swoopna Suman |
“Kunai Din(The Coffee Song)” Song Lyrics
थाहा छैन कुन दिन, कुन महिना
November हो कि December
सायद आज, September होला कि?
थाहा छैन समय कति भयो, घडी पनि छैन हातमा
अनि phone पनि बोक्दिन आज भोलि म
उज्यालो छ यो दिन पनि
अनि रमाइलो रहेछ ठाउँ पनि
हो, तिमीलाई नै भट्न आको म, um
कती टोलाएर बस्छौ बोरु चिसो मेरो हात मिलाई देउ (मिलाई देउ)
नाई, केहि चिसो, नाई
बोरु एक cup तातो coffee पिलाई देउ (पिलाई देउ)
नबान त्यो केस तिम्रो, खुल्लै राम्रो छ
आँखैको त्यो चस्माले नि तिमीलाई साह्रै सुहाएको छ
टोलाएर हेर्ने आँख झनै राम्रो छ
तिमी संगै, संगै मेरो पनि मन रमाको छ
कुनै दिन तिम्रो लागि पनि कर्नेछु म एउटा धुन मेरो सुन
कुनै दिन तिम्रो लागि पनि गाउने छु म एउटा धुन मेरो सुन
अनि मुस्कुराउ
अनि मुस्कुराउ
अनि मुस्कुराउ
हेरन, कालो बादल आइ सक्यो
अनि घाम हराउन लागि सक्यो
हो, सायद आज पानी पर्ला कि
धेरै भाको छैन आको म
अनि छैन bore पनि भाको म
हो, तिमीलाई नै कुरिराको म, um
कति phone मा हेर्दै बस्छौ
बोरु एकछिन यता आँखा जुदाइ देउ (जुदाइ देउ)
नाई, केहि चिसो, नाई
फेरी एक cup तातो coffee पिलाई देउ (पिलाई देउ)
नहेरन दाया बाया, अघि नै छु म
तिमी बोल्छौ भनि अघि देखि कुरीराको म
लजाएर हाँसी दिने ओठ राम्रो झन
तिमी मुस्कुराउदा मेरो पनि मन मुस्कुराउन्छ मन
कुनै दिन तिम्रो लागि पनि कर्नेछु म एउटा धुन मेरो सुन
कुनै दिन तिम्रो लागि पनि गाउने छु म एउटा धुन मेरो सुन
अनि मुस्कुराउ
अनि मुस्कुराउ
छुटिने बेला आइ सक्यो
तर फेरी भेट्ने आशा
राख्छु मनमा मेरो म
आजको दिन यो हेर थियो रमाइलो
फेरी संगै बसि कुनै ठाउँ coffee पिलाउ न
थाहा छैन कुन दिन, कुन महिना
November हो कि December
सायद आज, September होला कि?
कुनै दिन तिम्रो लागि पनि कर्नेछु म एउटा धुन मेरो सुन
कुनै दिन तिम्रो लागि पनि गाउने छु म एउटा धुन मेरो सुन
अनि मुस्कुराउ
“Kunai Din” Song Video
Listen and Download Mp3 Song Of कुनै दिन
- Wynk: http://gestyy.com/etklb7
- Spotify: http://gestyy.com/etklnA
- Jio Savan: http://gestyy.com/etklm3
- Youtube Music: http://gestyy.com/etklmR