Kunai Din Lyrics in Nepali-Song By Swoopna Suman

Application Launched/Get It Now For Free

कुनै दिन Kunai Din (The Coffee Song) A beautiful Nepali song by Swoopna Suman. Featured by Swoopna Suman, Sweta Singh Hamal & Bijay Basnet. Below are the Lyrics of the song..

Kunai Din Lyrics in Nepali

Kunai Din” Song Info

➤ Singer: Swoopna Suman
➤ Lyrics: Swoopna Suman
➤ Music: Swoopna Suman

“Kunai Din(The Coffee Song)” Song Lyrics

थाहा छैन कुन दिन, कुन महिना
November
हो कि December
सायद आज, September होला कि?
थाहा छैन समय कति भयो, घडी पनि छैन हातमा
अनि phone पनि बोक्दिन आज भोलि
उज्यालो यो दिन पनि
अनि रमाइलो रहेछ ठाउँ पनि
हो, तिमीलाई नै भट्न आको , um

कती टोलाएर बस्छौ बोरु चिसो मेरो हात मिलाई देउ (मिलाई देउ)
नाई, केहि चिसो, नाई
बोरु एक cup तातो coffee पिलाई देउ (पिलाई देउ)
नबान त्यो केस तिम्रो, खुल्लै राम्रो
आँखैको त्यो चस्माले नि तिमीलाई साह्रै सुहाएको
टोलाएर हेर्ने आँख झनै राम्रो
तिमी संगै, संगै मेरो पनि मन रमाको

कुनै दिन तिम्रो लागि पनि कर्नेछु एउटा धुन मेरो सुन
कुनै दिन तिम्रो लागि पनि गाउने छु एउटा धुन मेरो सुन
अनि मुस्कुराउ
अनि मुस्कुराउ
अनि मुस्कुराउ

हेरन, कालो बादल आइ सक्यो
अनि घाम हराउन लागि सक्यो
हो, सायद आज पानी पर्ला कि
धेरै भाको छैन आको
अनि छैन bore पनि भाको
हो, तिमीलाई नै कुरिराको , um

कति phone मा हेर्दै बस्छौ
बोरु एकछिन यता आँखा जुदाइ देउ (जुदाइ देउ)
नाई, केहि चिसो, नाई
फेरी एक cup तातो coffee पिलाई देउ (पिलाई देउ)
नहेरन दाया बाया, अघि नै छु
तिमी बोल्छौ भनि अघि देखि कुरीराको
लजाएर हाँसी दिने ओठ राम्रो झन
तिमी मुस्कुराउदा मेरो पनि मन मुस्कुराउन्छ मन

कुनै दिन तिम्रो लागि पनि कर्नेछु एउटा धुन मेरो सुन
कुनै दिन तिम्रो लागि पनि गाउने छु एउटा धुन मेरो सुन
अनि मुस्कुराउ
अनि मुस्कुराउ

छुटिने बेला आइ सक्यो
तर फेरी भेट्ने आशा
राख्छु मनमा मेरो
आजको दिन यो हेर थियो रमाइलो
फेरी संगै बसि कुनै ठाउँ coffee पिलाउ

थाहा छैन कुन दिन, कुन महिना
November
हो कि December
सायद आज, September होला कि?
कुनै दिन तिम्रो लागि पनि कर्नेछु एउटा धुन मेरो सुन
कुनै दिन तिम्रो लागि पनि गाउने छु एउटा धुन मेरो सुन
अनि मुस्कुराउ

Kunai Din” Song Video

Listen and Download Mp3 Song Of कुनै दिन

Categories

error: Content is protected !!