Farki Aaune Chuu Lyrics in Nepali-Song by Swoopna Suman

Application Launched/Get It Now For Free

Farki Aaune Chuu Lyrics. A beautiful Nepali song By Swoopna Suman. It is a Nepali Love Song. Lyrics and composition of this song is done by Swoopna Suman.

farki-aaune-chuu-lyrics-swoopna-suman

Farki Aaune Chuu Song Info
Song: Farki Aaune Chuu Lyrics
Singer: Swoopna Suman
Lyrics: Swoopna Suman
Mix and Mastered: Manzil Bikram KC/ Kat Jazz Studio

Farki Aaune Chuu Lyrics Nepali Song

म कुरी रहेछु, म पर्खि रहेछु
समुन्द्र पारीको यो सहरमा
म दिन गन्दै छु, रात कटाउन खोज्दै छु
भित्तेपात्रोमा बुट्टा भर्दै छु
हम्-हम्-हुँ

बिति सके छन् आजत बाह्रै महिना पो
तिमी छोडी आएको लण्डनमा
धड्की रहेछु तिमी नै गीत बनेर
नाम तिम्रो छ मेरो तन-मनमा

सोचेको जस्तो त हुँदो रहेनछ जिन्दगी यो तर म हिम्मत हार्दिन
मायाको बाटो यो सारै उकालो भो मलाई तर म हिड्न छाड्दिन
फर्केर आउने छु चिन्ताई नगर यता बसाई सर्दिन
भरोसा नातोड़ तिमी कशम छ झुटो आशा म पर्दैन

(फर्की आउने छु चाडै म)X४

ओ-उ-उ.…

म रोइ रहेछु, मा अल्झी रहेछु
यी ठुला महलहरुको तल्लामा
तिम्रै अनुहार अनि मिठो बोलीलाई
खोजि रहन्छु (सहरको हल्लामा)X३

रोजेको जस्तो त हुदो रहेनछ जीवन यहाँ तर नि जिउनै पर्ने छ
टाढामा धेरै नै टाढा पो आएको छु म तर यो माया मनमा छ
थाकेको मन अनि थाकेको जिउ छ तर तिमीलाई भेट्न जानु छ
आँखाको आँशुलाई पुछेर ओठमा हाँसो लिएर भेट चाडै हुने छ
(फर्की आउने छु चाडै म)X४

आशै आशमा टिकेको जिन्दगी
अपुरा सपना बाँकी छन् बन्धकी
सम्झना बोकेर आँखामा झल्-झली
पर्खेर बसेकी होला म आउने दिन गनी
(फर्की आउने छु चाडै म)X४
ए-हे-हे-हे-हे-

फर्की आउने छु चाडै म

Farki Aaune Chuu New Nepali Song Video

Listen and Nepali Song Download Of Farki Aaune Chuu

Youtube Music: http://gestyy.com/et4IbI

Swoopna Suman Playlist

Kunai Din Lyrics

Ma Timro Lyrics

Thahai Bhayena Lyrics

Categories

error: Content is protected !!