चिठ्ठि भित्र Chitthi Vitra Lyrics in Nepali-Song By Sajjan Raj Vaidya

Application Launched/Get It Now For Free

Chitthi Vitra (चिठ्ठि भित्र) A beautiful Nepali Sad song by Sajjan Raj Vaidya. The song is about the feeling of love which he cant explain in front of her. Below are the Lyrics of the song..

Chitthi Vitra Lyrics in Nepali

चिठ्ठि भित्र ” Song Info

➤ Singer: Sajjan Raj Vaidya
Lyrics: Sajjan Raj Vaidya
➤ Music: Sajjan Raj Vaidya

Chitthi Vitra ” Song Lyrics

चिठ्ठि भित्र राखेर पठाउदै छु मेरो माया तिमिलाई,
 
खोली पढी देऊन है।
अटे जती भरेर पानाहरु मायाका कुरा लेखेर,
 
मनले जानेको सबै।

अक्षर अक्षर जोडेर ,
भावनाहरू सबै पोखेर ,
तिमिलाई नै सुम्पी दिए यो मन।

तिम्रो अस्तित्व ले नै मेरो अस्तित्व लाई अर्थ दिन्छ,
 
हासोले खुसी चिने  झै मेरो मुटूले तिमिलाई चिन्छ

हुम  हुम हुम
हुम हुम हुम

हामी दुई एक अर्काकै सहराले बाचौला हाम्रो जिन्दगी ,
एउटै नाम बोकेर
बुढेस्कालमा हासोले चौउरिएका हाम्रा अनुहार का रेखा ले,
हाम्रै काभ्य कोरेर

मेरो सोर , मेरो संगीत
तिम्रै नाम. गरेर,
तिम्रै निम्ती जिए जीवन।

तिम्रो अस्तित्व ले नै मेरो अस्तित्व लाई अर्थ दिन्छ,
हासोले खुसी चिने झै मेरो मुटूले तिमिलाई चिन्छ

हुम  हुम हुमहुम हुम हुम

भए जति मेरो माया,
अली अली गर्दा गर्दै ,
तिम्रै हतकेला मा मैले,
 
लेइ राखिदिए सबै,
तिम्रै हासोको दृश्य ले,
मेरो खुसी लाई रुप दिन्छ,

तिम्रो अस्तित्व ले नै मेरो अस्तित्व लाई अर्थ दिन्छ

हुम  हुम हुमहुम हुम हुम
हुम  हुम हुम..हुम हुम हुम

Chitthi Vitra” Song Video

Listen and Download Mp3 Song Of 👇चिठ्ठि भित्र राखेर👇

Categories

error: Content is protected !!