Batash(बतास) A beautiful Assamese song by Sashwot Khadka. It is a beautiful love song. Below are the Lyrics of the song..

“Batash” Song Info
➤ Singer: Sashwot Khadka |
➤ Lyrics: Sashwot Khadka |
➤ Music: Sashwot Khadka |
“ Batash” Song Lyrics
किन पछ्याई रहन्छौ तिमी
सोधेनौ के आफैलाई यो एकचोटी
देख्दैनौ र माया यो मेरो
लुकाई लुक्दैन भावना मनका
म हेर्छु डराउदै
हिड्छु भौतारिदै
दृश्य तिम्रो पाउन
(दृश्य तिम्रो पाउन)
खसेका तारा होस् या झारेका परेला
माग्छु तिम्लाई हरेक दिन म
(माग्छु तिम्लाई हरेक दिन म )
किन हो किन
तेसै लाग्छ माया
छैन कुनै कारण खास
गुम्सेको मन र थाकेको तन
खोजि रहन्छ दिन राता
तिम्रो नै आभाश
चल्न देउ बतास
उडाई लगोस यो संसार
समाई रहन्छु त्यो
(आ–आ–आ–आ)
चल्न देउ बतास
उडाई लगोस यो संसार
समाई रहन्छु त्यो हात
बाकी रहुन्जेल यो शास
शितल छाँया बनि आई देउ माया
सुन्य सुन्य छ यहाँ
खोज्छन तिम्लाई नै आँखा
किन पछ्याई रहन्छौ तिमी
किन पछ्याई रहन्छौ तिमी
सोधेनौ के आफैलाई यो एकचोटी
सोधेनौ के आफैलाई
देख्दैनौ र माया यो मेरो
देख्दैनौ र माया यो मेरो
लुकाई लुक्दैन भावना मनका
“ बतास” Song Video
- Spotify: http://gestyy.com/etgLxR
- Jio Savan: http://gestyy.com/etgLc1
- Youtube Music: http://gestyy.com/etgLbr