अजम्बरि Ajambari Lyrics in Nepali-Song By Kali Prasad Baskota

Application Launched/Get It Now For Free

Ajambari Laula Pirati(अजम्बरि लाउला पिरती) A beautiful Nepali Love song by Kali Prasad Baskota & Melina Rai. From The movie GANGSTAR BLUE released in 2017. Below are the Lyrics of the song..

Ajambari Lyrics in Nepali

अजम्बरि लाउला पिरती ” Song Info

➤ Singer: Kali Prasad Baskota & Melina Rai
Lyrics: Sabin Ektaare & Kali Prasad Baskota
Music: Kali Prasad Baskota

“Ajambari Laula Pirati” Song Lyrics

मनको हुन्न केहि भर हईन
मायामा हुन्न  केहि डर हईन
यो मनलाई त्यो मनको खवर छैन
मायामा वग्दै जाने रहर छैन

रातले जुनलाई चाहे जस्तो
दिनले घामलाई पाए जस्तो
अजम्बरि लाउला पिरती

लुकामारी खेल्छ किन, घाम जुन
अनि पो हुन्छ रात दिन
आफ्नै आकाश आफ्नै धर्ति
अनि हाम्रो आफ्नै होला साँझ विहान

खै के ले, खै के ले खान्छ
नि खै के ले खान्छ
नि कुटु कुटु मन मेरो किन
कहिले तितो कहिले मिठो
यस्तो कथा रैछ माया मुटुको सुन

घाम पानिले मायालाई छुन्छ
हो मायाको रंग मधुरो हुन्छ
यो मनलाई त्यो मनको खबर छैन
मायामा वग्दै जाने रहर छैन

किनाराले नदिलाई डोहोर्याए जस्तो
नदिले सागर पाए जस्तो
अजम्बरि लाउला पिरती

अजम्बरि लाउला पिरती ” Song Video

Listen online अजम्बरि लाउला पिरती Song..

Categories

error: Content is protected !!